एनआईसी एशिया बैंकद्वारा स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग प्रदान
काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत, बर्दिया र जुम्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई विभिन्न सामग्री तथा उपकरण सहयोग गरेको छ।बैंकले फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामीको उपचारमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ। बैंकका अनुसार ग्रामीण क्षेत्रका बासिन्दालाई...

