Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 05:05:15
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाण्डौस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख श्री पुजन लाल अमात्यज्यू र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीज्यूले हस्ताक्षर गरे ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यस समझदारी अनुसार ग्राहकहरुले उक्त सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । ग्राहकहरुले 25-OH Vitamin D, Bilirubin Total and Direct, Blood Culture & Sensitivity-Bactec, Calcium,  Creatinine, Glucose Fasting, Iron Profile, Lipid Profile, Liver Function Test (LFT) जस्ता झन्डै तीन दर्जन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.