काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद सेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

