शनिबार, कार्तिक ७,२०८३ 12:16:41
  • शनिबार, कार्तिक ७,२०८३ 12:16:41
Global IME Bank Limited

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको अन्तिम चरणमा

Bizshala
नारायणी अस्पतालमा क्याथ ल्याब जडानको अन्तिम चरणमा
New Office

काठमाण्डौ । नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन जडान अन्तिम चरणमा पुगेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

क्याथ ल्याब जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले आफ्नै प्रदेशमा सहज रूपमा क्याथ ल्याब सेवा प्राप्त गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.