बुधबार, भाद्र १०,२०८३ 04:24:25
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 04:24:25
Bizshala
Global IME Bank Limited

नबिल बैंकको क्रेडिट कार्डबाट शुन्य प्रतिशत ईएमआईमा नयाँ आईफोन

नबिल बैंकको क्रेडिट कार्डबाट शुन्य प्रतिशत ईएमआईमा नयाँ आईफोन
New Office

काठमाण्डौ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ० प्रतिशत ईएमआई मा नयाँ आईफोन खरिद गर्न सकिने सुविधा ल्याएको छ। ग्राहकले nBank Marketplace मार्फत BNPL सुविधा प्रयोग गरी आफूलाई मनपर्ने आईफोन खरिद गर्न सक्ने बैंकले जनाएको छ।

BNPL सुविधा प्रयोग गर्न ग्राहकले nBank मा लगइन गरी nBank Marketplace मा गएर BNPL विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गरी OTP प्रविष्ट गर्नुपर्नेछ।

त्यसपछि आफ्नो Nabil Credit Card छनोट गरी आफूलाई पायक पर्ने आउटलेट र खरिद गर्न चाहेको आईफोन छनोट गर्न सकिनेछ। आवश्यक विवरण भरेपछि PIN प्रविष्ट गरी कारोबार पुष्टि गर्न सकिने बैंकले जनाएको छ।

Bizshala
CG Motors

बीएनपीएलमार्फत आवेदन दिने प्रक्रिया

  • nBank मा लगइन गर्ने।
  • nBank Marketplace मा गई BNPL विकल्प छनोट गर्ने।
  • मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गर्ने।
  • प्राप्त OTP प्रविष्ट गर्ने।
  • आफ्नो Nabil Credit Card छनोट गर्ने।
  • आफूलाई पायक पर्ने आउटलेट छनोट गर्ने।
  • आफूले खरिद गर्न चाहेको iPhone छनोट गर्ने।
  • आवश्यक विवरण प्रविष्ट गर्ने।
  • PIN प्रविष्ट गरी कारोबार पुष्टि गर्ने।

थप जानकारीका लागि नबिल बैंकको Customer Care Centre ०१–५९७००१५ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.