मंगलवार, आश्विन २०,२०८३ 02:06:44
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 02:06:44
Bizshala
Global IME Bank Limited

हायरको ‘खुसीको पल’ योजना, दशैंमा घरायसी सामग्री खरिद गर्दा आकर्षक उपहार

Bizshala
हायरको ‘खुसीको पल’ योजना, दशैंमा घरायसी सामग्री खरिद गर्दा आकर्षक उपहार
New Office

काठमाण्डौ । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले दशैंको अवसरमा विद्युतीय तथा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई लक्षित गर्दैयो योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत हायर ब्रान्डका रेफ्रिजेरेटर, वासिङ मेसिन, चेस्ट फ्रिज र एसी खरिद गर्दा ग्राहकले विभिन्न उपहार, क्यास ब्याक तथा निःशुल्क जडान जस्ता सुविधा प्राप्त गर्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

योजना अन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजेरेटर खरिद गर्दा ग्राहकले १ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा ड्राई आइरन निःशुल्क प्राप्त गर्नेछन् ।

त्यस्तै, डबल डोर रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा ग्राहकले ‘स्योर सटगिफ्ट’का रूपमा५ हजार ४९०रुपैयाँ मूल्य पर्नेमहाराजा मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् ।साइड-बाइ-साइड रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा भने १६ हजार ९९० रुपैयाँ मूल्य पर्ने महाराजा फुड प्रोसेसर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिकफ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ग्राहकले इन्फ्रारेड कुक टप उपहार प्राप्त गर्नेछन् ।

यसैगरी, हायर ब्रान्डका इन्भर्टर एसीका सबै मोडल खरिदमा ग्राहकले ३ हजार रुपैयाँ मूल्य बराबरको निःशुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा मार्फत समेत हायरका विभिन्न उपकरण खरिद गर्न सक्नेछन्। यसले ग्राहकलाई एकैपटक पर्न ठूलो आर्थिक भार कम गर्ने कम्पनीको भनाइ छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.