सोमबार, आश्विन १९,२०८३ 11:53:08
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 11:53:08
Bizshala
Global IME Bank Limited

सुनसरीमा ट्रकबाट २ हजार ५६६ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

Bizshala
सुनसरीमा ट्रकबाट २ हजार ५६६ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ
New Office

 

 काठमाण्डौ । सुनसरीमा प्रहरीले ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिएको अवस्थामा ट्रकभित्र ६३ वटा बोरामा राखिएको गाँजा फेला परेको थियो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–३, सखुवागाछीमा ट्रक जाँच गर्ने क्रममा गएराति उक्त गाँजा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

घटनामा संलग्न भएको आरोपमा ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दीप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.