मंगलवार, असार १७,२०८२ 01:39:24
  • मंगलवार, असार १७,२०८२ 01:39:24
Global IME Bank Limited

लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य

Hyundai Nepal
लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।  

निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।  

निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची बुधबार(आजै) राति १२ बजेदेखि लागू हुनेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

मूल्य समायोजनपछि अब पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १७८ बाट घटेर १७१ रुपैयाँ कायम भएको छ । काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रका ग्राहकले पेट्रोललाई प्रतिलिटर १७१ तिर्नुपर्नेछ ।  

यस्तै, यही क्षेत्रका ग्राहकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ तिर्दै आएकोमा घटेर १५४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.