काठमाडौं । बझाङमा अहिले हल्का वर्षा भइरहेको छ। वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै आउने भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
२४ असोज २०८३ को राति ८ः१५ बजेको मौसम अपडेटअनुसार यी दुई प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।