काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १५ प्रतिशत दरको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।