आईतवार, पुष ७,२०८१ 07:18:00
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:18:00
सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७८.१० रुपैयाँ कायम भएको छ ।  

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु...

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  प्रस्ताविलत...

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.