सुपर मादी हाईड्रोपावरको करिब २ करोड कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी माघ २१ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

