बिहीबार, फाल्गुन ७,२०८२ 03:33:53
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:33:53
Bizshala
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको नाफा ६९% ले वृद्धि

सुपर मादी हाईड्रोपावरको नाफा ६९% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफा ६९.२५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ कोड १७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

नाफासँगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६० करोड ६० रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ६७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त खर्च २८ करोड ९६ लाखबाट घटेर २४ करोड ६६ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने १४ करोड ५६ लाखबाट बढेर १५ करोड ७७ लाख पुगेको  छ । यस्तै अघिल्लो आवमा १ करोड ५३ लाख रहेको अन्य सञ्चालन खर्च भने घटेर १ करोड १३ लाखमा सीमित बनेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १५ करोड ४ लाखबाट बढेर ३४ करोड ७४ लाख पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४५ करोड ७० लाख र कुल चालु दायित्व ३५ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.३४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११५.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४२.३६ रुपेयाँ र तरलता अनुपात १.२९ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.