बुधबार, श्रावण ६,२०८३ 12:13:18
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:13:18
Bizshala
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरले सच्यायो लाभांश,अब कति कायम ?

सुपर मादी हाईड्रोपावरले सच्यायो लाभांश,अब कति कायम ?
New Office

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश सच्याएको छ । कम्पनीले गत आवका लागि प्रस्तावित नगद लाभांश सच्याएको हो । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयरमा लाग्ने कर वापतका लागि प्रस्ताव गरेको नगद लाभांशमा हाल कायम चुक्तापूँजीको ०.२६३२ प्रतिशत हुनुपर्नेमा भुलवश ०.२६४२ प्रतिशत भएकाले सच्याई पेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि १६ औं वार्षिक साधारण सभा डाकेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.