आईतवार, श्रावण ३,२०८३ 02:38:32
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 02:38:32
Bizshala
Global IME Bank Limited

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने
New Office

काठमाण्डौ । सरकारले बैंकिङ सेवा पुग्न बाँकी रहेको बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पुर्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकको शाखा कार्यालय स्थापना गरिने बताएका हुन् ।  

मन्त्री पुनले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु्र्याउन डिजिटल बैंकिङ, घुम्तिी मोबाइल बैंकिङ सेवालाई सघन रुपमा अघि बढाइने बताए ।  

यस्तै बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वसा बढाई दिगो विकास गर्न ग्राहक हित संरक्षण, बैंक तथा वित्ती संस्थाप्रति सेवाग्राहीको दायित्व,कर्जा व्यवस्थापन लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने मन्त्री पुनले बताए ।     

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.