बिहीबार, असार १२,२०८२ 10:41:04
  • बिहीबार, असार १२,२०८२ 10:41:04
Global IME Bank Limited

एप्पललाई उछिन्दै एनभिडीया बन्यो अमेरिकाको दोस्रो ठूलो कम्पनी, बजार पूँजीकरण ३ ट्रिलियन डलर बढी

Hyundai Nepal
एप्पललाई उछिन्दै एनभिडीया बन्यो अमेरिकाको दोस्रो ठूलो कम्पनी, बजार पूँजीकरण ३ ट्रिलियन डलर बढी
Nabil Bank Limited

काठमाण्डौ । वालस्ट्रिटको चर्चित एआई चिप निर्माता कम्पनी एनभिडीया, अमेरिकी सेयर बजार सूचीकृत दोस्रो ठूलो कम्पनी बनेको छ । कम्पनीले आईफोन निर्माता कम्पनी एप्पललाई उछिन्दै यो उपलब्धि हासिल गरेको हो ।  

एनभिडीयाको बजार पूँजीकरण ३.०१९ ट्रिलियन डलर पुगेको छ । जुन एप्पलको २.९९ ट्रिलियन डलरको तुलनामा केहि मात्रै बढी हो । यससँगै एनभिडीया ३ ट्रिलियन डलर बजार पूँजीकरण भएको तेस्रो अमेरिकी कम्पनी बन्न सफल भएको छ ।  

सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीको रुपमा भने माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्टको बजार पूँजीकरण ३.१५ ट्रिलियन डलरबराबर छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बुधबार एनभिडीयाको सेयरमूल्य ५.२ प्रतिशतले वृद्धि भएको थियो । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार २२४.४ डलर पुगेको छ । यो दिन एप्पलको सेयरमूल्य भने ०.८ प्रतिशतले मात्रै वृद्धि भयो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.