शनिबार, श्रावण १७,२०८२ 01:00:27
  • शनिबार, श्रावण १७,२०८२ 01:00:27
Global IME Bank Limited

नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण

Hyundai Nepal
नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । आज नेपालका वेबसाइटहरुमा मिति फरक परेको छ । आज विस २०८१ जेठ ३२ गते भएतापनि नेपाली वेबसाइटहरुमा भने असार १ गतेको मिति देखिएको छ । वेबसाइटहरुमा आज एक दिनको मिति फरक देखिएको छ ।  

प्राविधिक गडबढीले आज नेपली वेबसाइटहरुको मितिमा बेमेल देखिएको हो ।  नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गतेको मिति देखिएको छ । अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिन अगाडीको मिति देखिएको हो ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.