काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा माधव प्रसाद भट्ट नियुक्त भएका छन् । जेठ ३२ गते गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।