मंगलवार, असार १७,२०८२ 07:03:05
  • मंगलवार, असार १७,२०८२ 07:03:05
Global IME Bank Limited

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता घोषित,बिर्तामोडका ग्राहकले जिते कार

Hyundai Nepal
‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता घोषित,बिर्तामोडका ग्राहकले जिते कार
Nabil Bank Limited

काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “Hyundai Festive Delight 2080”अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई भ्हतभच जित्ने मौका थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

“Hyundai Festive Delight 2080”अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रेहि थिइन् ।  

उक्त अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहकले हुन्डाई Exte जितेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.