बिहीबार, आश्विन ३०,२०८२ 03:43:17
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 03:43:17
IME remit
Global IME Bank Limited

सरकारी कार्यालयले सवारीसाधन खरिद गर्न अर्थमन्त्रालयको सहमति लिनुपर्ने

Hyundai Nepal
सरकारी कार्यालयले सवारीसाधन खरिद गर्न अर्थमन्त्रालयको सहमति लिनुपर्ने
Shivam Cement

काठमाण्डौ। अर्थ मन्त्रालयले अति अत्यावश्यक अवस्थामा नयाँ सवारीसाधन खरिद गर्न सरकारी कार्यालयहरुलाई अनिवार्य रुपमा पूर्व सहमति लिनुपर्ने बताएको छ। बुधबार अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यान्वयनका सम्बन्धमा मार्गदर्शन जारी गर्दै यस्तो बताएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै, पुराना समानहरु मर्मत गर्दा पनि प्रयोगमा नआउने सवारीसाधन, फर्निचर, कप्युटर, ल्यापटपलगायत कार्यालयमा उपलब्ध समानहरु ६ महिनाभित्र लिलाम गर्न समेत निर्देशन दिएको छ।

आर्थिक वर्षमा प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतमा भत्ता खर्च लेख्न नपाउने र सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया आयोजना गर्दा सरकारी निकायकै हल प्रयोग गर्न समेत अर्थले भनेको छ।  

वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.