निजामती विधेयक अन्तिम चरणमा, एकपटकका लागि ३० वर्ष सेवा वा ५५ वर्षमै अवकाश
काठमाण्डौ । सरकारले संघीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको छ। कानुन र अर्थ मन्त्रालयको राय आइसकेपछि विधेयक अहिले लोकसेवा आयोगको परामर्शमा छ। आयोगको राय प्राप्त भएपछि मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गर्ने तयारी छ।विधेयकमा एकपटकका लागि ३० वर्ष सेवा अवधि पूरा भएका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने प्रस्ताव गरिएको छ। त्यसपछि निजामती...

