आईतवार, भाद्र २३,२०८१ 08:54:20
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:54:20
IME remit
Global IME Bank Limited

प्रधानमन्त्रीले विश्वासको मत लिँदा सत्तारूढ सांसदले नै घुस खुवाउनुपरेको बताएपछि...

Hyundai Nepal
प्रधानमन्त्रीले विश्वासको मत लिँदा सत्तारूढ सांसदले नै घुस खुवाउनुपरेको बताएपछि...
Nabil Bank Limited

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मतको लिँदै गर्दा सरकारको प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण रहेको बताए। उनले त्यसो बताइरहँदा सत्तारूढ जनता समाजवादी पार्टीका सांसद एवं पुर्वमन्त्री डा.वीरेन्द्र महतोले प्रमाणपत्र इक्विभेलेन्ट गराउन बिचौलियामार्फत घुस खुवाउनुपरेको बताए छन्। उनले संसदमा बोल्दै प्रमाणपत्र इक्विभेलेन्ट गराउन बिचौलियामार्फत घुस खुवाउनुपरेको र भ्रष्टाचार तलदेखि माथिसम्म रहेको टिप्पणी गरे।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले भनेका छन्, ‘म पूर्वमन्त्री। मैले हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा ५ हजार घुस बुझाउनुपर्‍यो। कसले पत्याउनुहुन्छ? उनले आफ्नो छोराको सर्टिफिकेट इक्विभेलेन्ट गराउनुपर्ने थियो। उनले ११ बजे पठाएको ३ बजेसम्म काम भएन। मैले छिटो गरिदिनुभन्दा यो मिलेन त्यो मिलेन भनेर मानेनन्। पछि म आफैँ गए। एक अधिकृतले कागज मिलेन भन्यो। अब चिया खाने समय भयो भनेर ४ बजेसम्म कुर्दा पनि गरिदिएनन्। बिचौलियालाई गएर ५ हजार दिए। ५ मिनेटमै काम भयो।’

‘हामी गफ मात्रै गर्न सिपालु छौ। भ्रष्टाचार रोक्ने कुरा गछौँ। एकअर्कालाई हेप्ने र घोचपेचको राजनीति गछौँ। यहाँ बिचौलिया र भ्रष्टाचार मौनाइ रहेको छ। गफ गरेर होइन। काम गरेर देखाऔँ’,उनले भने।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X