आईतवार, भाद्र २३,२०८१ 08:47:19
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:47:19
IME remit
Global IME Bank Limited

उद्योगमा तत्काल बिजुलीको लाइन जोड्न आयोगले दियो निर्देशन

Hyundai Nepal
उद्योगमा तत्काल  बिजुलीको लाइन जोड्न आयोगले दियो निर्देशन
Nabil Bank Limited

काठमाण्डौ। विद्युत नियमन आयोगले ६ उद्योगमा काटिएको बिजुलीको लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिएको छ।आइतबार बसेको आयोगको  बैठकले लिखित निर्देशन दिएको हो। आयोगले उपभोक्ता संरक्षण नियमावलीको नियम १० र १३ प्रति विद्युत प्राधिकरणको ध्यानकर्षण गराएको हो। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नियम १० मा उपभोक्ताले पालाना गर्नुपर्ने कुनै शर्त पालना नभएको भए सोको जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको छ। प्राधिकरणले बत्ती काटेपछि उद्योगीहरू रूष्ट बनेका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विद्युत प्राधिकरणलाई तत्काल लाइन जोड्न निर्देशन दिएका थिए।

त्यसपछि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लिखित निर्देशन माग गरेका थिए।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X