आईतवार, भाद्र २३,२०८१ 08:57:29
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:57:29
IME remit
Global IME Bank Limited

विश्वका उत्कृष्ट ठाउँहरूको सुचीमा पर्‍यो नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज

Hyundai Nepal
विश्वका उत्कृष्ट ठाउँहरूको सुचीमा पर्‍यो नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी टाइम म्यागजिनले नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई संसारका उत्कृष्ट ठाउँहरू मध्येको सुचीमा राखेको छ। बिहीबार म्यागजिनले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची बर्दिया राष्ट्रिय निकुञ्जलाई राख्दै सार्वजनिक गरेको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टाइमले विभिन्न उपभोक्ता र पर्यटकको सिफारिस र सम्बन्धित ठाउँले दिएको आवेदनका आधारमा यी ठाउँहरू छानिएको जनाएको छ। सन् २०२४ मा भ्रमणका लागि संसारभरबाट छानेका उत्कृष्ट सय ठाउँहरुमा बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेको बताइएको छ।

निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ लाई टाइमले यो सूचीमा राखेको हो। यो वन्यजन्तु संरक्षण क्षेत्रमा रहेका एक सिंगे गैडा, बंगाल टाइगर, जंगली हात्ती जस्ता जनावर र ब्ल्याक आइबिस, रूडी सेलडक, नाइटजार्स, फिसिङ अउल जस्ता चराहरू अवलोकन गर्न पाइने टाइम म्यागेजिनले उल्लेख गरेको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X