काठमाण्डौ। ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई सौर्य कम्पनीले सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको हो।
कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको हो। मृत्यु भएका प्रत्येक व्यक्तिलाई रु २० हजार अमेरिकी डलरभन्दा बढी प्रदान गरिने जनाएको छ।
बीमा लेख अनुसार यात्रुको मृत्यु भएको हकमा २० हजार अमेरिकी डलर दिनुपर्ने व्यवस्था छ। उड्डन उद्योगका लागि भने बीमादर बढी रहेको बताइन्छ। जसमा कम्पनीले तत्काल यो बारेमा भन्न नमिल्ले बताएको छ।