काठमाण्डौ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ ।
आज दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । उनले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखुद भएको बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।