बिहीबार, मंसिर २०,२०८१ 08:07:17
IME remit
  • बिहीबार, मंसिर २०,२०८१ 08:07:17
IME remit
Global IME Bank Limited

एशिया लगायतका विश्व सेयर बजारमा हरियाली

Hyundai Nepal
एशिया लगायतका विश्व सेयर बजारमा हरियाली
Nabil Bank Limited

काठमाण्डौ । विश्वबजारमा आज हरियाली छाएको छ । आज विश्वका अधिकांश सेयर बजार बढेका छन् ।  

आज युरोपियन  सेयर बजारमध्ये जर्मनको ड्याक्स , लण्डनको फुट्सी १०० ,इटालिको फुट्सी मिब् , फ्रान्सको क्याकमा हरियाली छाएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

त्यसै गरि अष्ट्रेलियको बजारमा पनि हरियाली छाएको छ । आज एसियाली बजारमा संघाइ स्टक एक्सचेञ्ज बाहेक , जापानको निक्की , दक्षिण कोरियाको कोस्पीमा बढोत्तरी आएको छ । यो समाचार तयारपार्दासम्म अमेरिकको डाउजोनमा करिब २ प्रतिशतको बढोत्तरी आएर कारोबार भईरहेको छ ।एसएण्डपी५०० साढे २ प्रतिशत , नास्डक करिब ३ प्रतिशतले बढेको  छ ।  

यो दिन विट्क्वइन पनि डेढ प्रतिशतले बढेर ६० हजार माथि कारोबार भएको छ । यसरी विश्वबजारमा बाउन्स ब्याक आउनुको कारण भने अमेरिका बेरोजगारीदर घट्नु र रोजगारको दर बढ्नु मुख्य कारण हो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X