डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै
काठमाण्डौ । डलरको भाउ दुई वर्षकै उच्च नजिक पुगेको छ । शुक्रबार डलरको मूल्य अन्य ६ वटा मुद्राको तुलनामा दुई वर्षकै उच्च नजिक पुगेको हो । लगानीकर्ताले अमेरिका र अन्य विश्वबीचको आर्थिक वृद्धिको खाडल बढ्ने सम्भावना देखेसँगै डलरको मूल्य वृद्धि भएको हो । शुक्रबार डलर इन्डेक्स सन् २०२२ पछिकै उच्च कायम भएको छ । आज युरो प्रतिडलरको तुलनामा १.०२२४८ मा झरेको छ । जुन सन् २०२२ पछिकै...