आईतवार, मंसिर ९,२०८१ 05:04:28
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 05:04:28
IME remit
Global IME Bank Limited

एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत कायम गरेको छ । जुन साउन महिनामा ७.६३ रहेको थियो ।  

बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५.२५ प्रतिशत २   महिनादेखि १ वर्ष अवधिका लागि ५.५० प्रतिशत,१ वर्षका लागि ६ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ६.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.५० प्रतिशत ५ भन्दा माथिका लागि ७.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । साउन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.५३ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले भदौ महिनाका लागि भने अधिकतम ६.४१ प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३.५० प्रतिशत,१ वर्षदेखि ५ वर्षसम्मका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.