जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?
काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले वैशाख महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन्। एउटा बैंकले भनृ बढाएको छ । वैशाख महिनामा ४.४ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर जेठमा ४.३४...

