आईतवार, भाद्र २३,२०८१ 08:01:47
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:01:47
IME remit
Global IME Bank Limited

प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?

Hyundai Nepal
प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ जेठ महिनाका लागि भने बैंकले अधिकतम ७.५०० प्रतिशत ब्याजदर दिएको थियो।  

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत,६ महिनादेखि १२ महिना अवधिका लागि ६ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ४.५०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X