बिहीबार, बैशाख ३१,२०८३ 02:07:44
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:07:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ ।  

मुद्दति निक्षेपका लागि मंसिरमा तोकिएको ब्याजदर ९ प्रतिशतको हाराहारीमा बढाएको हो ।  

मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो ।  

संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । 

Bizshala
New Office
CG Motors

पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ ।  

मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

संस्थागततर्फको ब्याजदर चाहिँ  ६ महिनादेखि १ वर्षेका लागि ३.७५ र १ वर्षभन्दा बढी अवधिका लागि ४ प्रतिशतलाई यथावत राखिएको छ ।  

बचत खाता तर्फको अधिकतम ब्याजदर मंसिरकै ५.९५ प्रतिशतलाई निरन्तरता दिइएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.