शनिबार, श्रावण ९,२०८३ 05:16:27
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:16:27
Bizshala
Global IME Bank Limited

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो, संस्थागत निक्षेपको भने स्थिर

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो, संस्थागत निक्षेपको भने स्थिर
New Office

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसअनुसार बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२९८५ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर  लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।  

त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.२९८५ प्रतिशत ब्याजदर तोकेको छ ।  

बैंकले संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.