बुधबार, श्रावण ७,२०८२ 10:26:49
  • बुधबार, श्रावण ७,२०८२ 10:26:49
Global IME Bank Limited

नबिल बैंकका निक्षेपकर्ताले भदौ महिनाका लागि कति पाउनेछन् ब्याजदर ?

Hyundai Nepal
नबिल बैंकका निक्षेपकर्ताले भदौ महिनाका लागि कति पाउनेछन् ब्याजदर ?
Shivam Cement

काठमाण्ठौ । नबिल बैकले भदौ  महिनाका लागि आफ्ना मुद्दती निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  

बैंकले साउन  महिनाका लागि पनि यहि ब्याजदर प्रदान गरेको थियो । भदौ  महिनाका लागि ३  महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताले ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ६.५० र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर पाउने छन् ।  

यस्तै संस्थागत निक्षेपकर्ताले ६  महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा पैसा राख्दा ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याज पाउने छन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.