सोमबार, श्रावण १८,२०८३ 09:40:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:40:33
Bizshala
Global IME Bank Limited

नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयरपड्स जिले मौका

नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयरपड्स जिले मौका
New Office

काठमाण्डौ । नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयरपड्स जित्ने नयाँ अफर सुरु गरेको छ । यो अफर भदौ ७ गतेदेखि २१ गतेसम्म सम्म मान्य हुनेछ ।

अफर अन्तर्गत प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले एयरपड्स जिन सक्नेछन्।

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.