सोमबार, श्रावण १८,२०८३ 09:41:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:41:46
Bizshala
Global IME Bank Limited

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित
New Office

काठमाण्डौ । कुमारी बैंक भिसा इन्टरनेशलद्वारा द्वारा दुई विधामा सम्मानित भएको छ ।  

असोज ४ गते भिसा इन्टरनेशनलले आयोजना गरेको Leadership ConclaveNepal 2024 सम्मेलनको बैंकलाई २ विधामा सम्मान गरिएको हो । बैंकलाई Excellence in Consumer CreditCards Business र Excellence in Cross – Border Business  अवार्डहरुबाट सम्मानित गरिएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथगर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.