बुधबार, बैशाख २,२०८३ 06:11:32
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिलिभर नेपालद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

Bizshala
युनिलिभर नेपालद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको आफ्नो पर्सनल केयर ब्रान्ड डोभमार्फत आज एन्फा कार्यालयमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दीर्घकालीन साझेदारीबाट फुटबल संस्कृतीलाई बढावा दिन र महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेंटहरूसँग सहकार्य गर्दै आएको युनिलिभरले दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको समयमा युनिलिभर नेपालले महिला खेलकुदमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्वपूर्ण प्रभावलाई पहिचान गरेको जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.