बुधबार, चैत्र २०,२०८१ 12:56:48
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:56:48
IME remit
Global IME Bank Limited

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

Hyundai Nepal
बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले बोर्डबाट शतप्रतिशत अर्थात १ः१ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ । सेबोनबाट स्वीकृती पाएसँगै अब कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.