बुधबार, असार १७,२०८३ 08:23:07
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:23:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठूलो नविकरण्ीय उर्जा परियोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ ।  

कम्पनीको गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । कम्पनीले उक्त परियोजना सुरु भएको जानकारी दिएसँगे अडानी ग्रीन ईनर्जीको सेयरमूल्य वृद्धि भएको छ । 

बुधबार कारोबारका दौरान कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यससँगै कम्पनीको सेयरमूल्य १ हजार ८८२ भारु पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

विश्वको सबैभन्दा ठूलो दाबी गरिएको यो नविकरणीय उर्जा परियोजना ७२६ स्क्वायर किलोमिटरमा फैलिएको छ । यो परियोजनाबाट ३० गेगावाट क्लिन इनर्जी उत्पादन हुनेछ र यसबाट १.८ करोड घरहरुमा विद्युत आपूर्ती हुने जनाइएको छ ।  

यो परियोजनकाको लागत २.२६ अर्ब डलर अनुमान गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.