गौतम अडाणी फेरि बने एशियाको सबैभन्दा धनी व्यक्ति, अमेरिकी अदालतबाट क्लिन चिट पाएपछि थपियो १० अर्ब डलर
काठमाण्डौ । अडानी समूहका अध्यक्ष भारतीय धनाढ्य गौतम अडाणी करिब एक महिनापछि पुनः एशियाका सबैभन्दा धनी व्यक्तिको स्थानमा पुगेका छन्। फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार अडानीको कुल सम्पत्ति बढेर करिब ९० अर्ब अमेरिकी डलर पुगेको छ । अडानी समूहका विभिन्न कम्पनीहरूको सेयर मूल्यमा आएको उल्लेखनीय वृद्धिपछि उनको सम्पत्तिमा ठूलो उछाल आएको हो।यो वृद्धिसँगै उनले मुकेश अम्बानी...

