काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।
पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ५२ करोड ४३ लाखको खरिद भएको छ भने ४५ करोड ५३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३१ करोडको खरिद भएको छ भने २९ करोड २९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ८८ लाखको खरिद भएको छ भने २४ करोड ४६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड २९ लाखको खरिद भएको छ भने २३ करोड ७७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २० करोड ६२ लाखको खरिद भएको छ भने २३ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट १८ करोड ६० लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड १३ लाखको खरिद भएको छ भने २२ करोड ७४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १४ करोड ११ लाखको खरिद भएको छ भने २० करोड ७३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दक्षिण काली इन्भेष्टमेन्टबाट १७ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट १४ करोड १७ लाखको खरिद भएको छ भने १६ करोड ४१ लाखको बिक्री भएको छ ।