काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेका १० शिर्ष ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भयो भने ३ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सार्वधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट ४८ करोड ३६ लाखको खरिद भएको छ भने ५२ करोड ६६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३० करोडको खरिद भएको छ भने ३४ करोड ५२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ६३ लाखको खरिद भएको छ भने ३५ करोड ६३ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १८ करोड ६९ लाखको खरिद भएको छ भने ३४ करोड ७७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २४ करोड २५ लाखको खरिद भएको छ भने २५ करोड ७३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २८ करोड ५३ लाखको खरिद भएको छ भने २१ करोड ४४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट २४ करोड ६९ लाखको खरिद भएको छ भने २४ करोड ७१ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २४ करोड ११ लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १९ करोड ५१ लाखको खरिद भएको छ भने २३ करोड ७२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १८ करोड ७४ लाखको खरिद भएको छ भने २१ करोड ६३ लाखको बिक्री भएको छ ।