शुक्रबार, श्रावण २९,२०८३ 08:50:15
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:50:15
Bizshala
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालक तथा अध्यक्ष नियुक्ति

Prabhu Bank Limited
मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालक तथा अध्यक्ष नियुक्ति
New Office

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षको नियुक्ति गरिएको छ ।  

संस्थाको सञ्चालकमा सुमन मुलेपती नियुक्त भएका छन् । उनी संस्थाको संस्थापक सेयरधनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट सञ्चालक नियुक्त भएका हुन् । 

CG Motors

हाल प्रतिनिधित्व गरिरहेका सञ्चालक सुमित बाबु खत्री बैंकबाट अलग भएकाले बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपतीलाई पठाईएकाले उनलाई यस वित्तीय संस्थाको सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

साथै सोही बैठकको निर्णयअनुसार संस्थाका सञ्चालक कल्याण बिक्रम पाँडेलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने सर्व सम्मत निणर्य भएको संस्थाले जनाएको छ । पाण्डे ग्लोबल आइएमई बैंकको प्रतिनिधिका रुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X