मंगलवार, माघ ८,२०८१ 04:30:16
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:30:16
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट

Hyundai Nepal
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक र काठमाण्डौमा रहेको र्याडिसन होटलबीच बैंकका ग्राहकहरुलाई होटलका विभिन्न सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरुमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

Muktinath Bikas Bank Limited

आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम रु. १००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरुले सुलभ मूल्यमा पाँच तारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्नेछन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.