मुकेश अम्बानी र एलन मस्क व्यवसायिक साझेदारी गर्दै, रिलायन्ससँग मिलेर इभी कार बनाउने तयारीमा टेस्ला
काठमाण्डौ । एलन मस्कको कम्पनी टेस्ला कम्पनीका र भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड मिलेर भारतमा कार निर्माण कारखाना स्थापना गर्ने योजना बनाएका छन् । हिन्दु बिजनेश लाइनको रिपोर्टका अनुसार टेस्ला र रिलायन्स इन्डस्ट्रिज लिमिटेडले एउटा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गर्न वार्तालाप सुरु गरेका छन् । यो विषय सुरुवाति चरणमा रहेको र सबै कुरा...

