दरबारमार्गमा हुने‘ ‘होली पुन्ही’प्रायोजन गर्दै ओमोडा
TRENDING
काठमाण्डौ । चिनिया अटो निर्माता कम्पनी बिवाईडीले ‘बिवाईडी सिल’ लञ्च भएको १५ दिनमा ५ सयभन्दा बढी युनिट बुकिङ आएको जनाएको छ । बिवाईडीले भारतबाट बिवाईडी सिलका लागि लञ्च भएको १५ दिनमा ५ सयभन्दा बढी युनिट अर्डर आएको जनाएको हो । भारतमा बिवाईडी सिल गत मार्च ५ मा लञ्च भएको थियो । यो कार भेरियन्ट,डाइनामिक,प्रिमियम र परफरमेन्स गरी तीनवटा भेरियन्टमा उपलब्ध छन् । भारतमा यो कारको एक्स...
काठमाण्डौ । विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा उपलब्ध गराउन लागेको हो । यसका साथै कम्पनीले बेनेली बाइक खरिदमा १ लाख रुपैयाँसम्मको छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले उत्कृष्ट डिजÞाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको...
काठमाण्डौ । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न गरेको छ । ‘एमजी ४ स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’नामको उक्त इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट भएको कम्पनीले दाबी गरेको छ । उक्त इभेन्ट गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा आयोजना गरी कम्पनीले विभिन्न...
काठमाण्डौ। ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’को रुपमा सम्मान गरिएको छ ।गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाण्डौमा सम्पन्न व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा...
काठमाण्डौ । ओमोडा नेपालले आफ्नो ‘वेटिंग क्यान बी फन’कार्यक्रम चैत्र ३ गते ओमोदा शोरुम, उत्तरढोकामा सम्पन्न गरेको छ। उक्त कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्धेश्यलाई सार्थक बनाएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । चिनिया ईभी कार निर्माता कम्पनी विवाईडीले आफ्नो अर्को एक कारको मूल्य घटाएको छ । कम्पनीले बीईभी ई–टु कारको मूल्य घटाएको हो । कम्पनीले यो मोडलको कारको मूल्य १४ हजार २ सय डलरबाट घटाएर १२ हजार ५ सय डलरमा झारेको छ । विआईडीको ई–टु मोडल ओसियन सिरिज अन्तर्गतको कार हो । जुन सन् २०२१९ मा पहिलोपटक बजारमा उपलब्ध गराइएको थियो । यसको परिमार्जित मोडल सन् २०२३ अप्रिलमा लञ्च...
काठमाण्डौ । चिनीया अटो निर्माता कम्पनी स्काईवर्थ अटोको ‘स्काईवर्थ ईभीसिक्स(स्काईवेल ईटी५,इम्पेरियम एसईभी र इलारिस बीईओ नामले समेत परिचित) विद्युतीय कारले सुरक्षा तथा क्रयास टेस्टमा सिंगल स्टार मात्रै प्राप्त गरेको छ । चीनको सी–एनसीएपी सेफ्टी तथा क्रयास टेस्टमा यो कारले खराब प्रदर्शन गर्दै सिंगल स्टार मात्रै स्टार पाएको हो । यो कारको परिणाम किन यति धेरै कमजोर रह्यो ? के...
काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निसानले इलेक्ट्रिक एसयुभी‘अरिया निस्मो’कार लञ्च गरेको छ । यो कारलाई कम्पनीले गत जनवरीमा टोकियो अटो सलोनमा पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीले निस्मो फ्ल्यागसिप ईभी मोडल अन्तर्गत जापानमा अरिया निस्मोको सुरुवाति बिक्री आगामी जुनबाट गर्ने तयारी गरेको छ । ग्राहकहरुले बीसिक्स ई–४०आरसीई र बी९ ई–४०आरसीई मोडल गरी अरिया निस्मोका...
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको एक टोलीले उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट गरी २६ बुँदे मागहरु प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा चैत १ गते गएको एक प्रतिनिधि मण्डलले मन्त्री महासेठलाई भटेर सो मन्त्रालयसँग सम्बन्धित २६ बुँदे मागपत्र बुझाएको हो ।
काठमाण्डौ । सन् २०२३ विद्युतीय कार(ईभी)का लागि विशेष रह्यो । विश्व बजारमा टेस्ला, बिवाईडी र जीएसी एओन जस्ता कम्पनीको दबदबा रह्यो । ब्याट्री इलेक्ट्रिक भेइकल(बीईभी) र प्लग–इन हाईब्रिड(पीएचईभी) सहितका नयाँ इभीको बिक्री ३५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा विश्व बजारमा १ करोड ३० लाख युनिट विद्युतीय कार बिक्री भएका छन् । डिसेम्बर महिनामा मात्रै प्लग–इन मोडलका ईभी कारको...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवाल सँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सरकारले गत फागुन २५ गते को राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ । सो छलफलमा अध्यक्ष...
काठमाण्डौ । नेपालका लागि सेरेस इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाण्डौको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जियाझुु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यीपांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक...
काठमाण्डौ । भारतको सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले सवारी साधनको मूल्य २ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । ‘इनपुट कस्ट’मा भएको वृद्धिलाई भरपाई गर्न कम्पनीले व्यवसायिक सवारी साधनको मूल्य आगामी अप्रिल १ गतेदेखि २ प्रतिशतले वृद्धि गर्ने जनाएको हो । कम्पनीले सवारीको कुन मोडलमा कति प्रतिशत वृद्धि हुने बारे भने केहि खुलाएको छैन । तर व्यक्तिगत मोडल र व्सवसायिक...
काठमाण्डौ । आगलागीको संकास्पद घटनाका कारण बलिर्नमा रहेको टेस्लाको कारखानाको उत्पादन अल्पकालका लागि बन्द भएको छ । टेस्लाको कारखाना नजिकै भएको आगलागीको घटनाका कारण विद्युतीय कार उत्पादन अवरुद्ध भएको हो । उक्त आगलागीको जिम्मेवारी जर्मनी एक वामपन्थी समूहले लिएको छ । टेस्लाले अधिक रुपमा श्रम र स्रोतको प्रयोग गरिरहेको भन्दै उक्त आगलागीको घटना घटाइएको भोल्क्यानो समूहले...
काठमाण्डौ । ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल ‘द ओमोडा ई–फाइभ’ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गरेको छ । कम्पनीले गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग परीक्षण गरेको हो । यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ,...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यवसायी घरानामध्ये एक टाटा ग्रुप अन्तर्गतको टाटा मोटर्सले डि–मर्जरको प्रस्ताव पेस गरेको छ । जसअन्तर्गत अब व्यवसायिक सवारी साधन र प्सासेन्जर सवारी साधनको कारोबार भिन्न–भिन्न हुनेछ । यसपश्चात दुवै कम्पनीको सेयर सूचीकृत हुने जनाइएको छ ।
काठमाण्डौ । चीनको अग्रेणी विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले आफ्नो वेष्ट सेलिङ कारको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले आज न्यू युआन प्लस क्रसओभर(विदेशमा अट्टो थ्रीले परिचित)को नयाँ भर्जन सार्वजनिक गरेको हो । विश्व अटो बजारमा मूल्य युद्ध सुरुभएसँगै कम्पनीले यो कारको मूल्य यसअघिको मोडलभन्दा कम गरेको छ । कम्पनीले घरेलु प्रतिष्पर्धि तथा टेस्लासँग प्रतिष्पर्धा...
काठमाण्डौ । सवारी निर्माता कम्पनी जनरल मोटर्सले ८ लाख २० हजार युनिट पिकअप ट्रक बजारबाट फिर्ता बालोउने भएको छ । कम्पनीले टेलगेट्समा देखिएको सम्भावित सुरक्षा समस्यालाई मध्यनजर गर्दै बजारबाट ट्रक फिर्ता बोलाउने योजना बनाएको हो । २०२०–२०२४ को चेभी सिल्भेराडो र जीएमसी सियरा ट्रक बेडकोे गेट खोल्न प्रयोग भएको इलेक्ट्रोनिक ल्याच मेकानिजम,टेलगेटमा पानी पर्दा सर्ट सर्किट हुने...
काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ । अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.