तपाईसँग डेनमार्कको नोट छ ? फागुन मसान्तभित्र नसाटे खोस्टामा परिणत हुने
काठमाण्डौ । के तपाईसँग डेनमार्क मुद्रा डेनिस क्रेनर(डिकेके) बैंक नोटहरु छन् ? यदि छन् भने तपाईले समयमै सटही नगरे अब ती सबै कागजको खोस्टामा परिणत हुँदैछन् ।
TRENDING
काठमाण्डौ । के तपाईसँग डेनमार्क मुद्रा डेनिस क्रेनर(डिकेके) बैंक नोटहरु छन् ? यदि छन् भने तपाईले समयमै सटही नगरे अब ती सबै कागजको खोस्टामा परिणत हुँदैछन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । बजारमा पैसा धेरै भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रुपमा पैसा झिक्दै आएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४५.०७ रुपैयाँ र बिक्रीदर १४५.७० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.४० रुपैयाँ र बिक्रीदर १७५.१५ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । भारतमा पनि साना बैंकहरु एकपछि अर्को गर्दै डूब्ने अवस्थामा पुग्न थालेका छन् । नेपालमा जस्तै उच्च व्यवस्थापन ठूला घोटालामा संलग्न हुँदा सर्वसाधारणको करोडौं निक्षेप समेत जोखिममा पर्न थालेको देखिएको छ । पछिल्लो पटक न्यु इन्डिया कोअपरेटिभ बैंक समस्यामा फसेको छ । यो बैंकको करोडौं हिनामिना गरेको प्रकरणमा मुम्बई प्रहरीले हितेश मेहता नामक व्यक्ति विरुद्ध मुद्दा...
काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ । यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.१९ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.१९ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...
काठमाण्डौ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुन महिनाका लागि ग्लोलब आइएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ । फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया...
काठमाण्डौ । साना आकारका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले पूँजीको आकार बढाउने गरी गृहकार्य थाल्न निर्देशन दिन सुरु गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कम पूँजी भएकै कारण सकसमा परेका साना आकारका बैंकहरुलाई पूँजी बढाउन निर्देशन दिन सुरु गरेको राष्ट्रबैंकस्थित स्रोतले जानकारी दिएको छ । पूँजीकोष दवाबको सकस भोगिरहेका,...
काठमाण्डौ । विवादास्पद कार्यकालको अन्तिम समयबाट गुज्रिरहेका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले माघभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने सम्भावना टरेको छ । गभर्नर अधिकारीले कार्यकाल सकिनै लाग्दा मात्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरेका छन् ।
काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो...
काठमाण्डौ । एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले आगामी फागुन २२ गते आह्वान गरेको २७ औं वार्षिक साधारणसभामा प्रतिसेयर रु. १०० का दरले रु. ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिती अग्राधिकार सेयर(एनआईसी एशिया पर्पेच्यूअल नन्क्यूमिलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने विशेष प्रस्ताव गरेको हो । नियामक...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८ औं शाखा काठमाण्डौको पानी पोखरीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३९ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । पानीपोखरीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।...
काठमाण्डौ । जापानको एक बैंकले आफ्ना ग्राहकहरुका लागि अनुहार हेरेरै कारोबार गर्न मिल्ने ‘फेस रिकग्निसन ’ प्रविधिको सुरुवात गरेको छ । जापानको ‘सेभेन बैंक’ नामक बैकले यो नयाँ प्रविधिको सुरुवात गरेको हो । यो नयाँ प्रविधिको माध्यमबाट यस बैंकका ग्राहकहरुले देशभर रहेका २६ हजार एटीएमबाट पैसा निकाल्न तथा जम्मा गर्न सक्नेछन् । यो प्रविधिलाई ‘फेस क्यास’को नाम दिइएको छ । यो...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाँउपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकको सञ्चालक समितिका...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले माघ २७ गतेदेखि भरतपुर महानगरपालिका वडा नं १० वाइपासरोडस्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण भई हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो । बैंकले सञ्चालनमाल्याएको ‘महालक्ष्मीकल सेन्टर’ बाट ग्राहक सहायता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.