राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र
काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणिको क्षमता नै नहेरी जथाभावी बैंकहरुले लोन दिंदा बैंकिङमा आजको सकस निम्तिएको दाबी गरेका छन् । नेपाल बैंकर्स एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘त्यो बेलाको ओभरफाइनान्सिङ नै आजको समस्याको मुख्य जड हो । लोन तपाई(बैंकर)हरुले नै दिनुभयो, तर क्षमता हेरेर दिनुभएन । यदि बैंकहरुले पनि ऋणिको तिर्नसक्ने...

