शनिबार, आश्विन ३,२०८३ 12:33:06
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 12:33:06
Bizshala
Global IME Bank Limited

वैशाख महिनाका लागि ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

वैशाख महिनाका लागि ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि पनि बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत ब्याजदर दिएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकले ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष मुनिका लागि ५.७५ र ३ वर्ष वा सोभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर दिइने जनाएको छ ।  

Muktinath Bikas Bank Limited

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ र २ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ र ३ वर्षभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.