संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त
काठमाण्डौ । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् ।प्रभु बैक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लघुवित्तको...

