सेबोन प्रकरणले उर्जा उत्पादकबीच फूट, ३ कम्पनीको कडा प्रतिवाद
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) फूट्ने अवस्था देखिएको छ । यो संस्थाको ब्यानर प्रयोग गरेर केही सीमित पदाधिकारीहरुले मनपरी गरेको भन्दै उर्जा उत्पादक कम्पनीहरुले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । प्रकरण धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि केही उर्जा उत्पादकहरुले आईपीओ निश्कासनका लागि स्वीकृति नदिएको...

